तनहुँको बन्दिपुरका सन्तोष रेग्मीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार २०२३÷२०२५ कोषाध्यक्ष पदमा उम्मेद्ववारी दिनुभएको छ । रेग्मीले २०२१÷२०२३ लेखा समिती कतारको सम्योजक पदमा रहि कार्य सम्पादन गरिसक्नुभएको छ । रेग्मीले भन्नुभयो “एक कार्यकाल लेखा समिति सम्योजक भएर काम गर्दा उठेका बिषयहरु प्रति जवाफदेहि बन्न र बनाउन, आर्थिक पारदर्शिता लाई मुल मन्त्र बनाई अन्तिम परिषद भेलाले पारित संस्थाको बैंक खाता नेपालमा खोलि समय समयमा संस्थाको खाताको बैंक स्टेटमेण्ट वेब साईटमा नै राख्ने ब्यवस्था गर्न, संस्थाको कोष बृद्दिका लागि योजना बनाउन, कोषको रकम दुरुपयोग हुन नदिन र समग्रमा एनसिसि कतारलाई श्रम मैत्री बनाउन मेरो मुख्य भुमिका रहने छ” ।

साथै तनहुँ जिल्लाबाट गैरआवासिय नेपालीसंघ कतारका लागि आसन्न २३र२५ कार्यकालको लागि उमेदवार घोषणा गर्ने विभिन्न पदका प्रत्याशीहरु …।