Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
सार्वजनिक शौचालय निर्माण

सार्वजनिक शौचालय निर्माण

सुरेश सुनार

४ चैत्र २०७८, शुक्रबार

386
Share

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । खुला दिसामुक्त बनेको जिल्लामा जताततै दुर्गन्ध र फोहोर गर्न थालेपछि शौचालयको आवश्यकता महसुस गरी शौचालय निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “वडालाई न्यूनतम मासिक भाडा बुझाउने गरी ठेक्कामा दिने योजना बनाएका छौँ । शौचालयमा रेखदेख र सरसफाइका लागि एक÷दुईजना जनशक्ति आवश्यक पर्ने हुँदा दिसापिसाब गरेको न्यूनतम शुल्क तोकिने सोच बनाएका छाँै । ” शौचालयको निर्माण पूरा भइसके पनि प्रयोगमा ल्याई नसकिएको सो वडा कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

विदेशका नेपालीले मत दिने व्यवस्था सम्भव तुल्याउँछौ भनेर लागिरहेका छौँ : गृहमन्त्री अर्याल

निर्वाचन तयारीः थपिँदै नयाँ मतदाता र राजनीतिक दल

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल दल ः सभापतिबाहेक सबै केन्द्रीय सदस्य, ८५ प्रतिशत दलित

प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : अटेर गरे १० हजार जरिवाना

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal