चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा रहेका नयाँ पम्पहरूको बिहीबार उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी । २६ करोड ३२ लाखको लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको छ ।