Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको व्यास नगरपालिका–७ स्थित मादी नदी किनारमा रहेको कलेस्ती बजार । तनहुँको निर्वाचन रणनीतिक सडक मादी–मर्स्याङ्दी काेरिडोर, व्यास नगरपालिकाको लाइफलाइन परासर मार्गसँगै व्यास मार्ग जोडिएको यस ठाउँमा केही वर्षयता बस्ती बढ्दै गइरहेको छ । तस्बिरः रासस
तनहुँ तरङ्ग
२ असार २०८२, सोमबार
438
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको कृत्रिम ताल । यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । तस्वीर : रासस
तनहुँको व्यास नगरपालिका–११ शेरामा चैते धान काटेर झार्दै कृषक । चैते धान थन्काएर वर्षे धान रोप्न थालिएको छ ।तस्बिर : रासस
तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीमा रहेको धानखेत । तस्विर- रासस ।
गुल्मीको पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार ।
तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरस्थित सामुदायिक होमस्टे । सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेको छ । तस्वीर : रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। पछिल्लो समय बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः रासस