Listen
tanahun taranga news
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा सडक कालोपत्रे गरिदै । दमौली बजारमा लामो समयपश्चात् कालोपत्रे सुरु भएको हो । तस्बिरः रासस

तनहुँ तरङ्ग

११ फाल्गुन २०८१, आईतवार

720
Share
advertise with tanahun taranga news

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती र व्यास नगरपालिका–५ चिन्तुटार जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । झोलुङ्गे पुलनजिक निर्माण हुँदै गरेको पुलले यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुग्नेछ । तस्बिरः रासस

मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुङ्गे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । तस्बिरः  रासस

मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । पुलको करिब ६८ प्रतिशत काम पूरा भएको छ । तस्बिरः रासस 

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित केबलकार चढेर बन्दीपुरबाट फर्किदै आन्तरिक पर्यटक । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सोही वडाको बरालथोक जोडिने केबलकारले आकर्षण थपेको छ । तस्बिर : रासस

तनहुँको भानु नगरपालिका–१०, चोक चिसापानीबाट देखिएको लमजुङको सुन्दरबजार, भोटेओडार क्षेत्र र पृष्ठभूमिमा लमजुङ र मनास्लु हिमाल। तस्बिरः रासस

तनहुँको ऋषिङ गाउँपालिका–१, मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि काटिएको पहाडको भित्ता । यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध निर्माण गरिँदैछ। आयोजनाको ३ वटा ‘प्याकेज’मा धमाधम काम भइरहेको छ । तस्बिर : रासस

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal