Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ ।
तनहुँ तरङ्ग
२९ पुष २०८१, सोमबार
478
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल। ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं २०७३ असार २९ गते सम्झौता भएको पुलको काम हालसम्म ६० प्रतिशत मात्रै सकिएको छ। तस्बिरः रासस
मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्ता काट्ने काम हुँदै ।तस्बिर : रासस
तनहुँको ऋषिङ् गाउँपालिका-१, काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध हिमशृङ्खला । तस्बिरः रासस
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ सिद्धगुफाभित्र रहेको सिद्धबाबाको पूजा गर्ने स्थान । भगवान् शिवको विशेष पूजा गरिने यहॉ साउनमा मेला लाग्ने गरेको छ । सिद्धबाबा नाम गरेका सन्तले यसै गुफामा ध्यान गरी ज्ञान प्राप्त गरेको मानिन्छ । तस्बिरःरासस
तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित पर्यटकीय गाउँ कोरीखाबाट देखिएको कुहिरो र पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाललगायतका हिमश्रृङ्खला |तस्बिर : रासस