Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबार। चौधौ शताब्दीमा तत्कालीन मुस्ताङी राजा आङदेन साङ्वो विष्टको कार्याकालमा लोमान्थाङ दरबार निर्माण भएको इतिहास छ। तस्बिर: रासस
तनहुँ तरङ्ग
२८ भाद्र २०८१, शुक्रबार १७:४५
571
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-५ मानुङकोटमा चङ्गा चैट कार्यक्रम गरेको छ ।
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्।
तनहुँको व्यास नगरपालिका–१ र २ करङकाठ जोड्ने बुल्दीखोला माथिको कल्भर्ट भत्किएको अवस्थामा। बसपार्कसमेत रहेको त्यस ठाउँमा सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। तस्बिरः रासस
दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किंदै बारेकोटवासी। चरिचरनका लागि उनीहरूले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए। तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा मंगलबार साँझ देखिएको सुन्दर दृश्य । तस्बिर : गल गुरुङ
इनरह्विल क्लव अफ दमौलीले व्यास ५ चापाघाट स्थित बेद ब्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा मंगलबार आश्रमलाई नगद ११ हजार १ सय २१ तथा फलफूल र खाजा सहयोग गरेकोगरेको हो ।