Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।
तनहुँ तरङ्ग
२६ भाद्र २०८१, बुधबार १०:३३
590
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-५ मानुङकोटमा चङ्गा चैट कार्यक्रम गरेको छ ।
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्।
तनहुँको व्यास नगरपालिका–१ र २ करङकाठ जोड्ने बुल्दीखोला माथिको कल्भर्ट भत्किएको अवस्थामा। बसपार्कसमेत रहेको त्यस ठाउँमा सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। तस्बिरः रासस
दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किंदै बारेकोटवासी। चरिचरनका लागि उनीहरूले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए। तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा मंगलबार साँझ देखिएको सुन्दर दृश्य । तस्बिर : गल गुरुङ
इनरह्विल क्लव अफ दमौलीले व्यास ५ चापाघाट स्थित बेद ब्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा मंगलबार आश्रमलाई नगद ११ हजार १ सय २१ तथा फलफूल र खाजा सहयोग गरेकोगरेको हो ।