ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर पु¥याइँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा याक मिसाया भूज्याू भनिन्छ । तस्बिर , रासस