तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित इँट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई बुधबार वितरण गरिएको शैक्षिक सामग्रीका साथमा बालबालिका। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उद्योगमा कार्यरत मजदुरका २६ जना विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । तस्बिर/रासस