शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा आयोजित दुलेगौडा लामागाउँ मोटरमार्ग अन्तर्गत दुलेगौडा लिलाचोकखण्ड स्तरोन्नतिको शिलान्यास गर्दै । विश्व बैङ्कको सहयोग अनुदान अन्तर्गत रु ७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ बराबरको लागतमा उक्त खण्ड कालोपत्र गर्न लागिएको हो । तस्बिरः रासस