Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका छन् । तस्बिर ःरासस
तनहुँ तरङ्ग
६ बैशाख २०८१, बिहीबार
862
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँ तरङ्ग मिडिया प्रा लि की संवाददाता मनिता पन्थ हुनुभएको छ। महिला उद्यमी संघ नेपाल तनहुँको बुधबार दमौलीमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मनिता पन्थलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने र संघकी अध्यक्ष निर्मला मल्लले सम्मानपत्र तथा दोसल्ला ओढाएर पन्थलाई सम्मान गरेका हुन्।
तनहुँको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ स्थित चुँदी खोलामा निर्माणाधीन पक्कीपुल । ४० मिटर लामो उक्त पुल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट विनियोजित रु १० करोड लागतमा निर्माण भइरहेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका– २ मार्कीचोकस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडक खण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तस्वीर : रासस
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा [पूर्वी खण्ड]अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको छिम्केश्वरी पार्क। नेपालको झण्डा सहितको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ। तस्बिरः रासस
मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा दोस्रो चरणको कालोपत्र गरिएपछिको सडक । तस्वीर : रासस