नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको प्रवद्र्धनमा आयोजित गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमका सहभागी । सो कार्यक्रम अन्तर्गत बाग्लुङदेखि नवलपुरसम्मको यात्रा तय गरिएको छ । तस्बिरः रासस