तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको पानी आउने मुख्य सुरुङ (हेडरेस टनेल) आइतबार ब्रेक थ्रु घोषणा गर्दै ऊर्जा, जलस्रोत सिँचाइ सचिव गोपाल सिग्देल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । एक हजार ४२५ मिटर सुरुङ ब्रेक थ्रु भएको हो । तस्बिर÷ रासस