इलामको फाकफोकथुम गाउँपालिकाका किसानले बिक्रीका लागि व्यवस्थापन गरी राखेको अदुवा । नगदेबालीको रुपमा चिनिने अदुवा खेतीबाट इलामका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । इलाममा तीन हजार २२५ हेक्टर क्षेत्रमा व्यावसायिक रुपमा अदुवा खेती हुँदै आएको छ । तस्बिरः रासस