शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका चित्तल । थोप्ले मृगका नामले पनि चिनिने चित्तल घना सदाबहार वन क्षेत्र र खुल्ला घाँसेमैदानमा पाईने गरेका छन् । बाघको मुख्य आहारा प्रजातिका रुपमा चित्तल रहेको छ । निकुञ्जमा चितलसँगै ५८ प्रजातिका स्तनधारी जनावरहरु संरक्षित रहेका छन् । तस्वीर÷रासस