Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको पर्यटक हिँड्ने बाटोमा आहाराको खोजीमा रहेको मयुर । यो निकुञ्जमा मयुरलगायत चार सय बढी चराका प्रजाती पाईने गरेका छन । तस्बिर / रासस
तनहुँ तरङ्ग
१३ चैत्र २०८०, मंगलवार
697
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मुस्ताङको थासाङ गाउँपालिका ३ मा अवस्थित कालोपानी बजार । पछिल्लो केही वर्ष यता कालोपानी बजार पनि मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः रासस
मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेबजारबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला अन्तर्गत नीलगिरि र अन्नपूर्ण हिमाललगायतको दृश्य । यस वर्ष समयमै हिमपात नहुँदा हिमालमा पर्याप्त हिउँ देखिएको छैन । तस्बिरः रासस
मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकमा नाला निर्माण गरिँदै । राजमार्ग विस्तारका लागि दमौली खण्डमा यतिवेला धमाधम काम भइरहेको छ । तस्बिरः रासस
मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ ।
मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ ।