नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहबाट निस्कने पानीलाई कालीगण्डकीमा मिसाउन नहर बनाइँदै । राहुघाटको ७५ प्रतिशत निर्माण सकिएको छ । तस्बिर/ रासस