तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ र २ को निरीक्षण गर्दै युरोपेली लगानी बैङ्कको आयोजना निर्देशनालयका वरिष्ठ ऊर्जा विज्ञको टोली । उक्त टोलीले दुई वटै प्याकेजका निर्माणाधीन संरचनाको अनुगमन गरी प्रगतिको जानकारी लिएको छ । तस्बिर ः रासस