म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा अवस्थित ऐतिहासिक जगन्नाथ मन्दिर । पाँच सय वर्ष पहिला तत्कालिन पर्वत राज्यका राजा दिलिपवम मल्ल (डिम्ब मल्ल) ले यो मन्दिर निर्माण गर्न लगाएका थिए । पछि शिखर शैलीमा यो मन्दिरको पुननिर्माण गरिएको हो । यहाँ राजा डिम्ब मल्लको पनि मुर्ति रहेको छ । यहा पहेंला अक्षताले पूजा गरिन्छ । तस्बिर ः रासस