म्याग्दीको रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको संगममा रहेको टोड्केमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएकोे धवलागिरि हिमाल । समुन्द्री सतहदेखि २ हजार ४०० मिटर उचाइमा रहेको टोड्के हिमशृङखला, सुर्योदय र गुराँसे जङ्गल अवलोकनका लागि प्रसिद्ध छ । तस्बिर : रासस