तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसान आलु खन्दै । अनुसन्धनात्मक नतिजा प्रदर्शन कार्यक्रमअन्तर्गत आलुको जातीय परीक्षणका लागि छ ठाउँमा आलु खेती गरिएको थियो । तस्बिर ÷रासस