पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सोमबार धनुषाबाट भारतको कल्याणेश्वर प्रस्थान गर्दै । नेपाल र भारतका हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको सहभागीतामा आइतबारबाट सुरु भएको सो परिक्रमा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । तस्बिर : रासस