२८ भाद्र २०८१, शुक्रबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
बाजुराको बुढीनन्दा नगरपालिका–५ विरसैनको तारुखोलामा आहार खोज्दै गिद्धको बथान । लोपोन्मुख रुपमा रहेको गिद्ध जिल्लामा पछिल्लो समय देखा पर्न थालेका छन् । तस्बिर÷रासस
तनहुँ तरङ्ग
२७ फाल्गुन २०८०, आईतवार १२:२१
666
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट मङ्गलबार बिहान देखिएको माच्छापुछ्रे हिमाल। केही दिनयता वर्षा थामिएपछि हिमाल खुलेका छन्। तस्बिर: रासस
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल। तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रूपमा चिन्ने गरिन्छ। यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमा रहेको छ। तस्बिर: रासस
नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।
अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ । खोप्राबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ ।
पर्यटक पर्खिरहेको घलेगाउँ उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।ः रासस
ऋषिपञ्चमी पर्वका अवसरमा आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।
समाचार सुन्नुहोस