शहीद दिवसको अवसरमा तनहुँको मानहुँकोटदेखि पुलिमराङसम्म ४४ किलोमिटर दूरीको तेस्रो ब्यास नगर म्याराथन प्रतियोगितामा मङ्गलबार उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य । ब्यास नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा दुई विदेशी सहित १ सय १७ खेलाडी सहभागी छन् ।तस्वीर÷ रासस