महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य तनहुँको व्यास नगरपालिकाले सहिद दिवसका अवसरमा मङ्गलबार व्यास नगरपालिका–५ मानुङकोटमा आयोजना गरेको म्याराथनको उद्घाटन पछि सम्बोधन गर्दै । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु ४४ किमि दूरीको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङ पुगेर टुङ्गिनेछ । तस्बिर : रासस