छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका सार्की शाही आफ्नो घरमुनिको बारीमा, घरको छतमा र वनका ओडारमा मौरीपालनमा व्यस्त हुँदै । उहाँ यो पेसामा लाग्नुभएको १६ वर्ष पुगिसक्यो साथै बाख्रापालन पनि गर्नुहुन्छ । सो पेसाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्बिर ः रासस