काठमाडौँको भृकुटीमण्डपमा माघ १२ गते देखि १४ गतेसम्म मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र ईटीएसआईपीएलको संयुक्त आयोजनामा भएको ‘छैटौँ नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ (अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी) मा आइतबार कृषि आौजारका सामाग्री हेर्दै सर्वसाधारण । तस्बिर : रासस