राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानी खण्डमा कालोपत्र गरिँदै । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी देखि वडा नम्बर ७ को महभिर खण्डमा कालोपत्र गर्न थालिएको छ । तस्बिर : रासस