Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको व्यास नगरपालिका –५ मानुङदेखि –८ पुलिमराङसम्म ४४ किमि दूरीको माघ १६ गते हुने सातौँ व्यास नगर अल्ट्रा म्याराथनबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने लगायत । तस्बिर : रासस
तनहुँ तरङ्ग
९ माघ २०८०, मंगलवार
291
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको म्याग्दे गाउँपालिका–७ रानीटारीबाट मङ्गलबार देखिएको व्यास नगरपालिका–५ साँगेफाँटको दृश्य । तस्बिरः रासस
पृथ्वी राजमार्ग मुग्लिन–पोखरा पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित निर्माण भएको ६ लेनको सिधा सडक, बेलचौतारा बजार, हरियाली क्षेत्र र नागबेली परेर बगेको सेती (शुक्ला) नदी । राजमार्गको पुल निर्माणस्थल, म्याग्दे गाउँपालिकाको तुरतुरे, मनपाङ क्षेत्रमा सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। तस्बिरः रासस
व्यास ४ र ५ जोड्न निर्माणाधीन मादी नदि पुलको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।
तनहुँको व्यास नगरपालिका–११ र १२ जोड्ने बुल्दीखोला माथिको निर्माणाधीन डाइभर्सनमा बाढी। ऐतिहासिक क्षेत्र तनहुँसुर जाने सडकअन्तर्गतको काम आज रातभर भएकाले वर्षाका कारण निर्माणमा प्रभावित पारेको छ । तस्बिरः रासस
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्वस्थित पर्यटकीय गाउँ घान्द्रुक र हिमाली दृश्य । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका–७ कलेस्ती र व्यास नगरपालिका–५ चिन्तुटार जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । झोलुङ्गे पुलनजिक निर्माण हुँदै गरेको पुलले यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुग्नेछ । तस्बिरः रासस