ललितपुर जिल्लाको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ललितपुर जिल्ला खेलकुद विकास समितिले लगनखेलस्थित बुद्ध विकास मण्डलमा आयोजना गरेको उक्त प्रतियोगिताको प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग खेलाडी, सांसद, रेफ्री, अध्यक्ष खेल प्रेमीहरू सामूहिक तस्बिर खिचाउँदै । तस्बिर÷रासस