सर्लाही सदरमुकाम मलङ्गवामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मङ्गलबार निकालिएको चेतना मूलक र्यालीका सहभागीहरु । ‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्शा डिजाइन र निर्माण गरौँ , स्थानीय श्रोत र प्रविधिसमेत प्रयोग गरौँ भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नाराका साथ यसवर्ष २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । तस्बिर : रासस