Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको व्यास नगरपालिका–३ प्रशासन चोकमा कृषि औजार बिक्रीका लागि ग्राहक कुर्दै । तस्बिर ÷रासस
तनहुँ तरङ्ग
२ माघ २०८०, मंगलवार
542
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको म्याग्दे गाउँपालिका–७ रानीटारीबाट मङ्गलबार देखिएको व्यास नगरपालिका–५ साँगेफाँटको दृश्य । तस्बिरः रासस
पृथ्वी राजमार्ग मुग्लिन–पोखरा पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित निर्माण भएको ६ लेनको सिधा सडक, बेलचौतारा बजार, हरियाली क्षेत्र र नागबेली परेर बगेको सेती (शुक्ला) नदी । राजमार्गको पुल निर्माणस्थल, म्याग्दे गाउँपालिकाको तुरतुरे, मनपाङ क्षेत्रमा सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। तस्बिरः रासस
व्यास ४ र ५ जोड्न निर्माणाधीन मादी नदि पुलको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।
तनहुँको व्यास नगरपालिका–११ र १२ जोड्ने बुल्दीखोला माथिको निर्माणाधीन डाइभर्सनमा बाढी। ऐतिहासिक क्षेत्र तनहुँसुर जाने सडकअन्तर्गतको काम आज रातभर भएकाले वर्षाका कारण निर्माणमा प्रभावित पारेको छ । तस्बिरः रासस
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्वस्थित पर्यटकीय गाउँ घान्द्रुक र हिमाली दृश्य । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका–७ कलेस्ती र व्यास नगरपालिका–५ चिन्तुटार जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । झोलुङ्गे पुलनजिक निर्माण हुँदै गरेको पुलले यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुग्नेछ । तस्बिरः रासस