कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० मा रहेको श्री जीवनज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १६ औँ वार्षिक चुनावी साधारणसभामा उत्कृष्ठ व्यवसायी मानबहादुर खड्कालाई सम्मान पत्र प्रदान गर्नुहुँदै । तस्बिर : रासस