राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्दै तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित नगर प्रमुख आनन्दराज त्रिपाठी, पुर्कोट माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश कार्कीलगायत शिक्षक । यस विद्यालयको १०० औँ वार्षिकोत्सवको उद्घाटनका लागि राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ आउनुभएको हो । तस्बिर÷रासस