राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालय प्राङ्गणमा निर्मित सरस्वती मन्दिरमा माताको दर्शन गर्नुहुँदै । यस विद्यालयमा कुल १६० विद्यार्थीमध्ये अधिकांश मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । तस्बिर÷रासस