तनहुँको व्यास नगरपालिका–१ स्थित जलदेवी माविका विद्यार्थीलाई लागि न्यानो कपडा सहयोग गर्दै गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा केशव पौडेल । उहॉले ४० जना अतिविपन्न बालबालिकाको लागि न्यानो विद्यालय पोशाक सहयोग गर्नुभएको हो । तस्बिर÷ रासस