जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ मातहत पोस्ट प्रमुखहरुलाई स्थायी सम्पर्क नम्बरसहितको मोबाइल सेट हस्तान्तरण गर्दै जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेल । जिल्लामा रहेका तेह्र वटा पोस्ट प्रमुखलाई मोबाइल प्रदान गरेको हो । तस्बिर÷रासस