मेलम्ची खानेपानी आयोजनाबारे मङ्गलबार हेलम्बु अम्बाथानमा जानकारी लिनु हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल , प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, वित्त आयोगका सदस्यहरु जुद्द गुरुङ , बिपिनराज निरौला, खानेपानी सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी लगायत । तस्बिर÷रासस