म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तर विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विजयी प्रभा मावि नारच्याङका खेलाडी विद्यार्थी र शिक्षक पुरस्कार वितरणपछि खुसीयाली मनाउँदै । एघार वटा विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मुक्तिमार्ग मावि द्विृतीय र शिख मावि तृतीय भएका छन् । तस्बिर÷रासस