राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन आयोजना गरिएको दबाब यात्रामा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायत । उहाँले आज बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित भृकुटीचोकबाट पदयात्रा सुरु गर्नु भएको छ । तस्बिर÷रासस