हुम्लाको चंखेली र सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने सलिसल्लामा रहेको कर्णाली करिडोरको बेलिबृज पुलको उद्घाटन गर्न हुम्लाको सिमकोट पुग्नुभएका सङ्घीय सांसद छक्कबहादुर लामा, कर्णाली प्रदेश सरकारका भौतिक तथा पूर्वधारमन्त्री प्रकाश ज्वाला, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही । तस्बिर÷रासस