मध्यपुर थिमि–७ नगदेशमा ज्येष्ठ नागरिकको जंकु ९भीम रथारोहन०को अवसरमा खट परिक्रमासँगै लामबद्ध नेवारी वेषभूषा ‘हाकुपतासी’मा सजिएकी सहभागी महिला आफन्त । जंकुका बेला यस क्षेत्रमा भोजको आयोजना हुन र भोजमा सहभागी टोलछिमेकी आफन्तहरू सबै जंकु परिक्रममा गर्ने भनेर हातमा पूजासहितको अक्षता चढाएर विभिन्न मन्दिर परिक्रमा गर्ने गरिन्छ । तस्बिर÷रासस