Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
विभिन्न खालका हिंसाबाट बच्नका लागि जाजरकोटको नलगाड नगरपालिकाको आयोजनामा नलगाड–१ स्थित कल्पतमा त्रिपालमा बसोबास गरेका भूकम्प प्रभावितहरुलाई भेला गरी सचेतना कार्यक्रम गरिँदै । तस्बिर ÷रासस
तनहुँ तरङ्ग
२० मंसिर २०८०, बुधबार
890
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरस्थित सामुदायिक होमस्टे । सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेको छ । तस्वीर : रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। पछिल्लो समय बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका–३ शिव पञ्चायन मन्दिर नजिकै रहेको बाल उद्यान । ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीको व्यवस्थापनमा रहेको बाल उद्यान आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत कालोपत्र र रङरोगनपछि देखिएको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीखण्ड। कालोपत्र सकिएको ठाउँमा रङरोगन र सडकको बीचमा मार्किङ गर्ने काम भइरहेको छ। तस्वीर : रासस
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र। पुल निर्माणपछि सवारीसाधन चल्ने मुख्य सडकमा पुग्नका लागि लामो हिँडाइको बाध्यता हट्ने भएपछि यहाँका स्थानीय खुसी भएका छन्। तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका–७ स्थित मादी नदी किनारमा रहेको कलेस्ती बजार । तनहुँको निर्वाचन रणनीतिक सडक मादी–मर्स्याङ्दी काेरिडोर, व्यास नगरपालिकाको लाइफलाइन परासर मार्गसँगै व्यास मार्ग जोडिएको यस ठाउँमा केही वर्षयता बस्ती बढ्दै गइरहेको छ । तस्बिरः रासस