कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टू) बिहीबार वडामा रहेका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई आफूले वडाबाट पाएको पारिश्रमिक रकम वितरण गर्दै । विसं २०७४ मा पहिलोपटक वडाध्यक्ष निर्वाचित भएका कुवँरले दोस्रो कार्यकाल पनि निर्वाचित भएकासँगै पारिश्रमिक वितरणलाई निरन्तरता दिँदै आएका छन् । तस्बिर÷रासस