कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित बसपार्कमा द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किएका नेपाली नागरिक । इजरायलबाट विमानमार्फत भारत पुगेका १८ जना नेपाली नागरिकमध्ये ७ जना बुधबार पश्चिमी सीमा नाका गड्डाचौकी भएर स्वदेश फिर्ती भएका छन् । तस्बिर÷रासस