प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार जोमसोम विमानस्थलमा स्वागत गर्दै स्थानीय जनप्रतिनिधी लगायत । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियामा सहभागी हुन प्रधानमन्त्री दाहाल मुस्ताङ आउनु भएको हो । तस्बिर : रासस