नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले असोज १३ गतेदेखि सञ्चालन गरेको मेची महाकाली यात्राको क्रममा मङ्गलवार दाङको घोराहीमा निकालिएको समाजवादी जागरण अभियानको र्यालीमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत । तस्बिर : रासस