सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहार लगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबारदेखि अनिश्चितकालीनका लागि लगाएको कर्युका कारण बुधबार सुनसान बनेको नेपालगञ्ज बजार । तस्बिर÷रासस
