सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको ‘विद्यार्थीसँग विप्लव’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनुभएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई स्वागत गर्नुहुँदै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह लगायत । तस्बिर : रासस